1100×100 Nabil Advert
विशिष्ट व्यक्तिहरुबाट नाडा अटो सो २०२५ को अवलोकन
विशिष्ट व्यक्तिहरुबाट नाडा अटो सो २०२५ को अवलोकन

काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष केवल ४ दिनमै १,०४,३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा  ...more

स्थिर कर्जा नीति आवश्यक
स्थिर कर्जा नीति आवश्यक

काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः  ...more

तीन दिनमै नाडा अटो शोमा ७८ हजारभन्दा बढीले गरे अवलोकन
तीन दिनमै नाडा अटो शोमा ७८ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा जारी नाडा अटो शो २०२५ मा तीन दिनमै ७८ हजार ५ सय १३ जना अवलोकनकर्ताले अवलोकन गरेका छन् । सर्वसाधारणको उत्साहजनक सहभागिताले आयोजक निकै खुशी भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भनेको छ-  ...more

उद्योग सचिव राउतको व्यवसायीहरुलाई इभी गाडी नेपालमै उत्पादन गर्न आग्रह
उद्योग सचिव राउतको व्यवसायीहरुलाई इभी गाडी नेपालमै उत्पादन गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् । काठमाडौंमा जारी नाडा अटोशोका अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर : इभी  ...more

नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सीदेखि रोबोटसम्म (फोटो फिचरमा)
नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सीदेखि रोबोटसम्म (फोटो फिचरमा)

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएस अफ नेपालद्वारा हिजो भाद्र ३ गतेबाट शुरु भएको ‘नाडा अटो शो २०२५’ भाद्र ८ गतेसम्म चल्नेछ । अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,  ...more

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे शोको आज उद्घाटन गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने  ...more