गृहपृष्ठ अटाे
काठमाडौं । हालै जेन-जेड आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेकोे जनाएको छ । नाडाले भनेको छ- ...more
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, ...more
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेटगरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसँगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन ...more
काठमाडौं । हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौ । जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको ...more
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा)का अध्यक्ष करण चौधरीले आफूले पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको नराखेको जनाएका छन् । नाडाका सम्बन्धमा प्रकाशित विभिन्न समाचारहरुप्रति लक्षित गर्दै भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी आधिकारिक सूचनाका आधारमा समाचार ...more
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आज नाडा अटो शो २०२५ को समापन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट भदौ ३ गते शुभारम्भ भएकोे १७औं संस्करणको नाडा अटो शो २०२५ मा आठ गतेसम्म १ लाख ७६ ...more













