नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सीदेखि रोबोटसम्म (फोटो फिचरमा)
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएस अफ नेपालद्वारा हिजो भाद्र ३ गतेबाट शुरु भएको ‘नाडा अटो शो २०२५’ भाद्र ८ गतेसम्म चल्नेछ । अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो प्रदर्शनमा राखिएका छन् ।









अटो शोका सबैभन्दा आकर्षण रहेका युनिट्री रोबोट्स् र डिपल इभोल्ट युएभी छन् । प्रदर्शनीमा राखिएको फ्लाइङ ट्याक्सी हेर्नसमेत सबैको आकर्षणको केन्द्र बनेको छ । हेरौं फोटो फिचरमा ।
प्रकाशित समय ०८:४४ बजे




















