1100×100 Nabil Advert
वुलिंग एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार
वुलिंग एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहास मा ३१ वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको विश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनि बज्र ग्रुप हो, विश्वको बिभिन्न प्रसिद्ध ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्रग्रुप अन्तर्गतको कम्पनि  ...more

सरकारले विद्युतीय बसहरुलाई निरुत्साहित गर्न खोज्यो : नाडा
सरकारले विद्युतीय बसहरुलाई निरुत्साहित गर्न खोज्यो : नाडा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले सरकारले विद्युतीय बसहरुलाई निरुत्साहित गर्न खोजेको आरोप लगाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै विद्युतीय सवारी साधनहरुको भन्सार दर बृद्धि गरेकोप्रति नाडाले गम्भीर आपत्तिसमेत जनाएको  ...more

सवारी साधनहरुको एसेम्बली उद्योगको सुविधा कटौती नगर्न नाडाको आग्रह
सवारी साधनहरुको एसेम्बली उद्योगको सुविधा कटौती नगर्न नाडाको आग्रह

काठमाडौं । नाडा अटोमाबाइल्स एसोसिएशन्स अफ नेपालले आगामी आर्थिक वर्षको लागि तयारी भइरहेको बजेटबाट नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योगहरुलाई थप प्रोत्साहित गर्न गर्नेमा आफूहरु आशावादी रहेको जनाएको छ । नाडाले भनेको छ– धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गर्दै  ...more

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत
सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय साधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले सुन्दर अटो इञ्जिनियरिङ् प्रालिद्वारा आफ्नै डिजाइनमा तयार गरिएको नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘गन्तव्य’को उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।   मन्त्री  ...more

विधुतीय सवारीको प्रवर्धनका लागि नीतिगत स्थिरता हुनुपर्ने व्यवसायीहरुको जोड
विधुतीय सवारीको प्रवर्धनका लागि नीतिगत स्थिरता हुनुपर्ने व्यवसायीहरुको जोड

काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि  ...more

लक्ष्मी कमर्शियल भेहिकल्समा एभरेष्ट बैंकले सत्तरी प्रतिशतसम्म ऋण लगानी गर्ने
लक्ष्मी कमर्शियल भेहिकल्समा एभरेष्ट बैंकले सत्तरी प्रतिशतसम्म ऋण लगानी गर्ने

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब  ...more