गृहपृष्ठ अटाे
काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । नाडा अटो सो २०२३ को शुभारम्भको अवसरमा एक कार्यक्रम बीच माननीय ...more
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि ...more
काठमाडौं । भेस्पा–अप्रिल्लियाको नयाँ शोरुम अब कान्तिपथमा खुलेको छ । भेस्पा–अप्रिल्लियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले साउन ८ गते आफ्नो नयाँ भेस्पा–अप्रिल्लियाको शोरुम र भेस्पा–अप्रिल्लिया इण्डियनका कन्ट्री हेड भानुप्रकाश सुधबाट उद्घाटन गरियो । अटो डेल्टा प्रालिका म्यानेजिङ डिरेक्टर ...more
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५, १६ र १७ गते नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल र मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्टट्को संयुक्त आयोजनामा उक्त ...more
० सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत इलेक्ट्रिकल भेहिकलमा भन्सार दर बृद्धि गरेको छ । नीति तथा कार्यक्रममा इभीमा प्राथमिकता दिने भनियो तर बजेटमार्फत्चाहिं भन्सार दर बढाइएको छ, यसलाई कसरी हेर्नुभएको छ ? नेपाल सरकार उल्टो बाटोमा हिंडेको छ विद्युतीय ...more
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको ...more













