गृहपृष्ठ ताजा खबर
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात...
उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सर्पदंश प्राथमिक उपचार केन्द्रलाई हस्पिटलमा स्तरोन्नति गरिने भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सर्पले डसेर सो सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आएकी १६ वर्षीया अस्मिता राईको मृत्यु भएपछि मृतकका अभिभावकसँगको छलफलका क्रममा सो...
उदयपुर । उदयपुरको बेलका नगरपालिकास्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थानीय कृषकहरुलाई दुईदिने गाई–भैंसी पालनसम्बन्धी तालिम दिएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले गराएको सो तालिमको सञ्चालन तेजबहादुर खड्काले गरेका थिए । तालिम उद्घाटन कार्यक्रमको प्रमुख...
उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशिटप्पुको एकता चौकमा लेमन ग्रास रोप्ने काम धमाधम अगाडि बढेको छ । करिब ३५ बिगाहा क्षेत्रफलमा लगाउन शुरु गरिएको लेमन ग्रासप्रति असन्तुष्टि जनाउँदै वन कार्यालय उदयपुरले हस्तक्षेप गरेपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र गरिने विकासमूलक काममा...
काठमाडौं । भदौको अन्तिम साता चितवनमा लाइभ स्ट्याण्ड–अप कमेडी शो हुने भएको छ । भदौ ३० गते शनिबारका दिन पारेर सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप–ग्याजमले सो कमेडी शो गर्न लागेको हो । चितवनको भाटभटेनी कम्प्लेक्स, भरतपूर हाइटस्थित फूड...
हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआईसि नेपाल) बीच बैकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क तथा इन्स्योरेन्स बीच आयोजित एक कार्यक्रमका बीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको...












