1100×100 Nabil Advert

प्रभू महालक्ष्मी इन्स्योरेन्सका सिइओ भट्टराईद्वारा राजीनामा

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पदबाट राजीनामा दिएर बाहिरिएका छन् । सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृतसमेत गरिसकेको छ ।

साबिक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर नयाँ सञ्चालक समितिको गठन २०८० साउन १ गते भएको थियो । मर्जरभन्दा पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई मर्जरपछि समेत एकीकृत प्रभू महालक्ष्मी लाईफको सिइओ बनेका थिए ।

प्रकाशित समय २२:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु