1100×100 Nabil Advert
दशैंपछि दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा
दशैंपछि दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको  ...more

योग्यताको कसीमा विधागत पत्रकार 
योग्यताको कसीमा विधागत पत्रकार 

मिडिया क्षेत्र संस्थागत नहुँदा नहुँदै पनि र पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था दुरुह रहँदा रहँदै पनि नेपालमा केही वर्षयता पत्रकारको योग्यताका मामिलामा मन्द बहस जारी छ । कसैले पत्रकार हुनका परीक्षा दिनुपर्ने तर्क दिइरहेका छन् भने कसैले त्यसको विरोध गरेका छन्  ...more

रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा.दासलाई सम्मान
रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा.दासलाई सम्मान

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो ।  ...more

लेक लागेर तीर्थयात्रीको मृत्यु
लेक लागेर तीर्थयात्रीको मृत्यु

बाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका-१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए ।  ...more

९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान
९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान

भादगाउँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उहाँकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो । विसं १९८६ भदौ ७  ...more

हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई दिइने
हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई दिइने

काठमाडौं । नेपाल जनप्रशासन संघले हेम बहादुरमल्ल सम्मान गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले हेम बहादुर मल्ल सम्मान २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेम बहादुर मल्ल सम्मान २०७८  ...more