1100×100 Nabil Advert
गणतन्त्रको उपज : स्थानीय सरकार-गाउँघरको सिंहदरबार
गणतन्त्रको उपज : स्थानीय सरकार-गाउँघरको सिंहदरबार

काठमाडौँ । संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको अनुभूति दिलाएका छन्  ...more

बजेट अभावमा धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित
बजेट अभावमा धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली । धनगढी-खुटिया-दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी-खुटिया-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ ।  ...more

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता
विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव मनाउँदै छन् । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको हो । सन् १९९१ मा यसै  ...more

इच्छाकामनाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण
इच्छाकामनाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना-१ को थाप्राङ-तिपाङलाई जोडेको छ । बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो  ...more

द्वन्द्वपीडितले कहिले पाउलान् न्याय ?
द्वन्द्वपीडितले कहिले पाउलान् न्याय ?

काठमाडौं । ‘मलाई यो कुरा पटक-पटक नसम्झाइदिए हुन्थ्यो ।’ सशस्त्र द्वन्द्वकालीन समयका पीडितहरु ती घटना सम्झँदा अहिले पनि भावुक हुन्छन् । वि.सं. २०५८ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को आन्दोलनमा जोडिन पुगेका गोरखाका कुमार ढकाल नेपाली सेनाको हिरासतमा परेपछि अहिलेसम्म  ...more

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता गर्नुभएको छ । अष्ट्रेलियाको संसद्मा आज भएको भेटमा उहाँहरुबीच नेपाल(अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उहाँहरुले दुई देशबीचको समबन्ध  ...more