1100×100 Nabil Advert

गृहपृष्ठ अर्थ राजनीति

परिसंघ र गभर्नरबीच के–के कुराकानी भयो ?
परिसंघ र गभर्नरबीच के–के कुराकानी भयो ?

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो । छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा  ...more

बजेटको स्रोतमै कमी भयो : अर्थमन्त्री महत
बजेटको स्रोतमै कमी भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकोले सबैलाई समेट् नसकेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा महतले बजेटमा धेरैको चाहना पुर्‍याउन नसकेको तर अर्थतन्त्रलाई चलायमान गर्नेगरी निष्पक्ष  ...more

गलत परम्पराको सुरूवात भयो : प्रधान
गलत परम्पराको सुरूवात भयो : प्रधान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले बजेट पारित गर्न मतदान गर्ने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरेका छन् । यस्तै प्रवृत्तिको विकास हुँदै जाने हो भने अबका अर्थमन्त्रीलाई बजेट पास गराउन गाह्रो हुने उनको भनाई छ ।  ...more

चालू खर्च नै नधान्ने बजेटबाट के अपेक्षा गर्ने ? : पूर्व गभर्नर क्षेत्री
चालू खर्च नै नधान्ने बजेटबाट के अपेक्षा गर्ने ? : पूर्व गभर्नर क्षेत्री

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । विनियोजन विधेयक पारित भएपछिको एक विशेष कार्यक्रममा बोल्दै आज नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बजेटबाट खासै नयाँ केही  ...more

सिएनआई पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल
सिएनआई पदाधिकारीले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको हो । प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले  ...more

व्यापार, लगानी, पर्यटन र कनेक्टिभिटीबारे मन्त्री श्रेष्ठ-चिनियाँ उपप्रधानन्त्रीबीच छलफल
व्यापार, लगानी, पर्यटन र कनेक्टिभिटीबारे मन्त्री श्रेष्ठ-चिनियाँ उपप्रधानन्त्रीबीच छलफल

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो  ...more