MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

गृहपृष्ठ फाेटाे फिचर

हेटौंडा उपमहानगरपालिका–१३, ठूलोथलीमा सङ्गीता वाइबाले ६ कट्ठा जमिनमा गरेको व्यावसायिक मेवा खेतीमा लटरम्म फलेको मेवा । तस्वीर : मणिराज गौतम

हेटौंडा उपमहानगरपालिका–१३, ठूलोथलीमा सङ्गीता वाइबाले ६ कट्ठा जमिनमा गरेको व्यावसायिक मेवा खेतीमा लटरम्म फलेको मेवा । पछिल्लो समय मकवानपुरमा मेवा खेती गर्नेहरुको आक्रर्षण बढ्दो छ । तस्बिरः मणिराज गौतम ...more

काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्वीर : हरिराम भेटुवाल

काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्वीर : हरिराम भेटुवाल ...more

राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका-१ स्थित माछीताल गाउँ । तस्वीर: कुलदीप न्यौपाने

राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका-१ स्थित माछीताल गाउँ । तस्वीर: कुलदीप न्यौपाने ...more

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै । आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै । आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस ...more