1100×100 Nabil Advert

काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्वीर : हरिराम भेटुवाल

तारकेश्वर नगरपालिका २ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा ६० फिटको पोलमा ३० फिटको झण्डा । पछिल्लो समय उक्त स्थानमा झण्डा तथा काठमाडौँ उपत्यकाको दृश्यावलोक गर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्बिर स् हरिराम भेटुवालर रासस

काठमाडौंको तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्वीर : हरिराम भेटुवाल

प्रकाशित समय ११:३४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु