गृहपृष्ठ सूचना तथा प्रविधि
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क-२’ लागू हुने बताउनुभएको छ । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क-२ (डिएनएफ-२) को मस्यौदा तयारी भइसकेको र ...more
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन-२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा ...more
काठमाडौं । नेपाली ई-कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिक योजना, डिजिटल व्यापारको मजबुतीकरण र व्यवसाय विस्तारलाई गति दिन ढकालको नेतृत्वमा नयाँ चरण आरम्भ गरेको छ। बिजबजारको नेतृत्व सम्हाल्दै ढकालले ...more
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा ...more
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड पेमेन्ट कार्ड इण्डष्ट्रि-डाटा सेक्युरिटी स्ट्याण्डर्डस् प्रमाणित भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले हालसालै सो प्रमाणीकरण प्राप्त गरेको छ, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । सो प्रमाणीकरण एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड ...more
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना ...more













