1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

जेनजी आन्दोलनमा निजी क्षेत्रको खरबौंको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको खरबौंको क्षति

काठमाडौ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो  ...more

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा
उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी-व्यवसायीले पदयात्रा गरेका हुन् ।   सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको  ...more

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह
उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

काठमाडौँ । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक  ...more

निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन
निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन

जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिउँ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई  ...more

सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौं : चन्द्रागिरी हिल्स
सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौं : चन्द्रागिरी हिल्स

काठमाडौं । चन्द्रागिरी हिल्सले सबैको साथले सेवा सुचार गर्न दृढ संकल्पित रहेको जनाएको छ । भद्रो २३ गते सोमबार राती जेन-जी प्रदर्शनका क्रममा भएको घटनापछिको हालको परिस्थितिलाई नियाल्दै चन्द्रागिरी हिल्सले भनेको छ- ‘पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, विचलित भएका छैनौं  ...more

छानी-छानी उद्योग-व्यवसायमाथिको आक्रमण आफ्नै खुट्टामा वञ्चरो
छानी-छानी उद्योग-व्यवसायमाथिको आक्रमण आफ्नै खुट्टामा वञ्चरो

देशभित्र उदाउँदो अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना, व्यवसायीहरुलाई निशाना बनाएर हजारौं-हजार रोजगारी प्राप्त गरेका व्यक्तिहरुको गाँस खोसिएको छ । पटक-पटक राजनीतिक निशानामा परेका देशकै प्रतिष्ठित व्यापारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालको चन्द्रागिरी केवलकार लगायत विभिन्न ठाउँ, दशौं हजार  ...more