1100×100 Nabil Advert
नेपाल विद्युत् प्राधिकरणद्वारा १६ अर्ब ९३ करोडको विद्युत् निर्यात
नेपाल विद्युत् प्राधिकरणद्वारा १६ अर्ब ९३ करोडको विद्युत् निर्यात

काठमाडौ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख  ...more

मौद्रिक नीति निजी क्षेत्रलाई हतोत्साहित बनाउने आयो, हाम्रो घोर आपत्ति छ : अध्यक्ष कार्की
मौद्रिक नीति निजी क्षेत्रलाई हतोत्साहित बनाउने आयो, हाम्रो घोर आपत्ति छ : अध्यक्ष कार्की

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले गम्भीर असन्तुष्टि जनाएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भनेका छन्, ‘पटक-पटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी निजी ल्याउने सार्वजनिक  ...more

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री
दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताउनुभएको हो ।  ...more

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव
विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ  ...more

बिपी: अग्रगमनका लागि ऊर्जा
बिपी: अग्रगमनका लागि ऊर्जा

काठमाडौँ । बिपी कोइरालाका दुईवटा भनाइ, जो सधैँ चर्चामा पनि रहे र जस्लाई सधैँ विवादित बनाउन एउटा पक्ष लागि पनि रह्यो, ती भनाइ आज पनि अत्यन्त सान्दर्भिक रहेका छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने भनाइ र ‘पञ्चहरु  ...more

डेडीकेटेड र ट्रकलाइन विवादको निरुपण विधिसम्मत ढंगबाट गर्न इप्पानको जोड
डेडीकेटेड र ट्रकलाइन विवादको निरुपण विधिसम्मत ढंगबाट गर्न इप्पानको जोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड तथा ट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर बनेको जनाएको छ । पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको  ...more