1100×100 Nabil Advert
ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल
ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ । उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गर्नुभएको हो ।  ...more

बाढीले अपर इर्खुवा खोला र फेदिखोला जलविद्युत आयोजनामा जनधनको ठूलो क्षति
बाढीले अपर इर्खुवा खोला र फेदिखोला जलविद्युत आयोजनामा जनधनको ठूलो क्षति

भोजपुर । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माण कार्य भइरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गत राति आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीबाट निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चौधरी वेपत्ता छन् भने  ...more

नेपाल विद्युत् प्राधिकरणले गर्‍यो देशभरका कार्यालयमा वृक्षारोपण
नेपाल विद्युत् प्राधिकरणले गर्‍यो देशभरका कार्यालयमा वृक्षारोपण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले  ...more

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता
ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ । भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका  ...more

सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ
सुक्खा क्षेत्रमा सौर्य ऊर्जामार्फत सिँचाइ

तनहुँ । जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ । आकाशे पानीको भरमा यहाँका सुन्तलाखेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या  ...more

ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल
ऊर्जा उत्पादकको मनोबल बढाउनेगरी काम गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन् । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरु सँगको भेटमा अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादनकलाई  ...more