1100×100 Nabil Advert

गृहपृष्ठ शिक्षा/स्वास्थ्य

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

काठमाडौँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि  ...more

गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् ।  ...more

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा
‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।   कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन्  ...more

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय  ...more

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री
बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।   आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उहाँले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष  ...more

शैक्षिक केन्द्र बन्दै बर्दिवास
शैक्षिक केन्द्र बन्दै बर्दिवास

महोत्तरी । मधेसको पूर्व-पश्चिम लम्बाइमा करिब मध्यमा पर्ने महोत्तरीको बर्दिवास नगरक्षेत्रलाई शैक्षिक केन्द्र बन्दैछ । यसअघिदेखि विभिन्न सङ्कायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दिवासमा भर्खरै पशु स्वास्थ्य विज्ञान सङ्कायको कलेज स्थापनाको प्रक्रिया अघि बढेपछि यो नगरक्षेत्र शैक्षिक केन्द्र बन्न  ...more