गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएपछि नाफिजले अग्रसरता लिएर रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुद्धनगर टोल सुधार समितिको ...more
काठमाडौं । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोश्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संसोधन गर्दै लाभांश केही बढाएर पारित गरेको ...more
काठमाडौं । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ ...more
आज नेपालमा गुणस्तरीय शिक्षाको बारेमा विभिन्न तरिकाबाट व्याख्या गरेको पाइन्छ । पाठ्यक्रमले तोकको निर्दिष्ट विषयवस्तु पाठ्यभार शिक्षण घण्टा शिक्षण पध्दतिलाई राम्रोसँग बुझी सिकाइ उपलब्धी उच्चतम विन्दुमा पुगेको नतिजा प्राप्त भयो भने गुणस्तरीय शिक्षा प्राप्त भयो भनिन्छ । मूल्याङ्कन गर्दा राम्रो ...more
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झण्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निशुल्क स्वास्थ्य जाँच गरेको ...more
काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हालै मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको ...more












