गृहपृष्ठ समाचार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले पाँच जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा ...more
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिनुभएको छ । साथै उहाँले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा ...more
काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक ...more
काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आर्थिकन्यूजका प्रबन्ध सम्पादक इन्द्र बानियाँमाथि भएको अभद्र व्यवहार तथा ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई कानूनी कारवाही गर्न माग गरेको छ । इमानका सल्लाहकार सदस्यसमेत रहेका ...more
काठमाडौं । कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँ दिल्लीबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई भित्रि बिरामी ...more
काठमाडौं । नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन ...more













