1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

तीन दशकपछि गाउँ फर्किएर व्यवसायिक कृषि कर्म रोजे कमलप्रसादले
तीन दशकपछि गाउँ फर्किएर व्यवसायिक कृषि कर्म रोजे कमलप्रसादले

म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका-४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५  ...more

स्थानीय उत्पादन प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघका अध्यक्षलाई बाँसको डालोमा दाल कोशेली
स्थानीय उत्पादन प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघका अध्यक्षलाई बाँसको डालोमा दाल कोशेली

धादिङ । चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ  ...more

युट्युब हेरेर सिकेको काष्ठकलाले बनायो भक्तबहादुरलाई आत्मनिर्भर
युट्युब हेरेर सिकेको काष्ठकलाले बनायो भक्तबहादुरलाई आत्मनिर्भर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाउनुभयो ।  ...more

जलजला गाउँपालिकाका उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण
जलजला गाउँपालिकाका उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १२  ...more

मेहेनतले बनायो शिवचरण रानालाई लखपति
मेहेनतले बनायो शिवचरण रानालाई लखपति

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश  ...more

कुलमानको प्रयासपछि मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
कुलमानको प्रयासपछि मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

काठमाडौ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम  ...more