1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती
वैदेशिक रोजगारीबाट फर्किएर सुन्तला खेती

तनहुँ । 'पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु', व्यास नगरपालिका-१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, 'सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।' छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको  ...more

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने
तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युतको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब सात अर्बभन्दा बढी लाग्ने भएको छ ।   तिला गाउँपालिका-१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका-१, २, ३, ४  ...more

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन
बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी । यहाँको बेनी नगरपालिका-९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको  ...more

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङ । मुस्ताङमा सन् २०२४ को तुलनामा सन् २०२५ को ११ महिना अर्थात नोभेम्बरसम्ममा १०.६१ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चौध हजार ४११ जना विदेशी पर्यटकको सङ्ख्या  ...more

धानको कुन्यूसँगै एकैरातमा खरानी बन्यो मुसहर परिवारको सपना
धानको कुन्यूसँगै एकैरातमा खरानी बन्यो मुसहर परिवारको सपना

सिरहा । सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उहाँ वर्षभरि पसिना  ...more

पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी

काठमाडौं । नेपालका पर्यटन उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार-प्रसार, मेगा इभेन्ट तथा  ...more