1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको  ...more

सरकार र निजी क्षेत्र सबैलाई समान व्यवस्था गरौं : अध्यक्ष कार्की
सरकार र निजी क्षेत्र सबैलाई समान व्यवस्था गरौं : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले संसदमा दर्ता भएको विद्युत विधेयक २०८० मा १२ बुँदे धारणा सार्वजनिक गरेको छ । इप्पानले आइतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतिस्पर्धा गराएर विद्युत आयोजना विकास गर्ने व्यवस्था राम्रो भए पनि सरकार र  ...more

ललितपुर उद्योग वाणिज्य संघमा मेरो जित सुनिश्चित छ : बज्राचार्य
ललितपुर उद्योग वाणिज्य संघमा मेरो जित सुनिश्चित छ : बज्राचार्य

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत् अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् । बज्राचार्यले असोज १९  ...more

तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक : घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी
तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक : घटनापछि भागेर साथीको घरमा पुगेका थिए आरोपी

काठमाडौं । प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिषर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । घटनापछि खुकुरीसहित भागेका  ...more

बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल
बाल्यकालमा घोडचडी र पौडीको सौखिन थिएँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताएका छन् ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव  ...more

घाँस झार्न चढेका बेला रुखमै मृत्यु
घाँस झार्न चढेका बेला रुखमै मृत्यु

विराटनगर । बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश  ...more