1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र
दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौ । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख  ...more

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौं । राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादव,  ...more

निजी क्षेत्रका सञ्चार माध्यम सिध्याउने षड्यन्त्रको इमानद्वारा विरोध
निजी क्षेत्रका सञ्चार माध्यम सिध्याउने षड्यन्त्रको इमानद्वारा विरोध

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरुलाई प्रतिस्पर्धाबाटै वञ्चित गराई बन्द गराउने सरकारी षड्यन्त्रको इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले विरोध गरेको छ । इमानले भनेको छ- सरकारी खर्चमा मितव्ययिता कायम गर्ने नाममा सरकारले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको घाँटी निमोठ्ने काम शुरु  ...more

मिडियामाथि प्रहारको इमानद्वारा विरोध
मिडियामाथि प्रहारको इमानद्वारा विरोध

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०को सदस्य संस्था केन्द्रविन्दू मिडिया प्रा।लि।को नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसवुकमा जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले पोष्ट गरेको एक भिडियो र उनको पक्राउलाई लिएर  ...more

नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै   
नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै   

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै  ...more

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम शुरु
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम शुरु

इलाम । सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम शुरुआत गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)को सहकार्य तथा हेल्वेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम शुरु गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।   'विद्यार्थीलाई कामको  ...more