गृहपृष्ठ निर्माण व्यवसाय
म्याग्दी । बेनी नगरपालिका-६ को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिकाले बेनी-पात्लेखेत सडक आयोजनामार्फत एक्लेपिपलबाट जम्रेनी क्षेत्रको सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरेको हो । बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँका अनुसार यहाँ ...more
म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ...more
बागलुङ । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ । जैमिनी नगरपालिका-५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार रु ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो । ...more
नेपालका निर्माण व्यवसायीहरुले पनि अन्तर्राष्ट्रिय स्तरको काम गर्न सक्दछन् भन्ने मान्यता राख्नुहुन्छ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । पछिल्लो समय निर्माण व्यवसायीहरु चौतर्फीरुपमा समस्या झेलिरहेका छन्, त्यसका लागि सम्बन्धित निकायलाई झक्झक्याउँदै निर्माण व्यवसाय क्षेत्रलाई अझ जीवन्त बनाउन नेतृत्व ...more
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान ...more
बागलुङ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी ...more












