गृहपृष्ठ निर्माण व्यवसाय

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म  ...more

दिक्तेल बजारको सडक ढलानपश्चात् सौन्दर्यकरणको काम
दिक्तेल बजारको सडक ढलानपश्चात् सौन्दर्यकरणको काम

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक  ...more

कालोपत्रे गरिएको एक महिनामै उक्कियो पिच, भ्रष्टाचारको गन्ध
कालोपत्रे गरिएको एक महिनामै उक्कियो पिच, भ्रष्टाचारको गन्ध

म्याग्दी । कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर-भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी-१ रत्नेचौरदेखि वडा नं  ...more

मध्यविन्दुमा १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण   
मध्यविन्दुमा १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण   

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बि.सं.  २०७९ मङ्सिरमा शिलान्यास गरी भवन  ...more

कोरला सडक आयोजना निर्माणमा कति भयो खर्च ?
कोरला सडक आयोजना निर्माणमा कति भयो खर्च ?

मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१-८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको  ...more

लेगुवाघाटमा अवैधरूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक
लेगुवाघाटमा अवैधरूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका-६ लेगुवाघाटमा अवैधरूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत  ...more