1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

कृषि विकास बैंकलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड
कृषि विकास बैंकलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड

काठमाडौ। कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड प्राप्त गरेको छ । कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा आयोजित कार्यक्रम मा ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार, ‘एकीकृत प्रतिवेदन पुरस्कार’ र  ...more

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित
नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस-इसुइङ र एक्सिलेन्स इन इ-कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड  ...more

एनएमबि बैंकलाई ‘एक्सलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड प्राप्त
एनएमबि बैंकलाई ‘एक्सलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड प्राप्त

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा एक्सलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको  ...more

लामिनार टाइल्सलाई नबिल बैंकले “च्यानल फाइनान्सिङ” गर्ने
लामिनार टाइल्सलाई नबिल बैंकले “च्यानल फाइनान्सिङ” गर्ने

काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेकराज  ...more

नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी
नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेश-ग्रोथ अड्भाइजर्स (एनआइबी-जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका  ...more

नेपाल बैंकर्स संघद्वारा ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
नेपाल बैंकर्स संघद्वारा ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को-अपरेशन (जीआइजेट) सँगको सहकार्यमा ‘आरइइइपी-ग्रिन’ परियोजनाअन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमसम्पन्न गरेको छ ।   कार्यशालामा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरकोबारे  ...more