गृहपृष्ठ अटाे
काठमाडौं । यस वर्षको 'नाडा अटो शो २०२४' आगामी भदौ ११ गतेदेखि हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने ...more
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन ल्याएको छ जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन ...more
काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत् टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्राण्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता-डिलर अरेत ईन्टरनेशनल प्रालिबीच एक समझदारी पत्रमा ...more
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएको छ । नाडाले सातवटा बुँदामा तत्कालै सुधार गर्नु पर्ने भनेको छ । नाडाले एक विज्ञप्ति जारी गर्दै भनेको छ- नाडाले टोमोबाइल क्षेत्रका समस्याहरुलाई ...more
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दै ...more
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष विद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाशपारी आगामी मौद्रिक नीतिको लागि सुझाव प्रस्तुत दिएको छ । सुझावमा भनिएको छ- अटोमोवाइल क्षेत्र नेपालको जीडीपीमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्रत्यक्ष ...more













