1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात
वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।  गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा...

न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछुः प्रधानन्यायाधीश शर्मा   
न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछुः प्रधानन्यायाधीश शर्मा   

काठमाडौ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा आज उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर...

हामीले पाँच वर्षको दृष्टिकोण बनाएर काम गरिरहेका छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
हामीले पाँच वर्षको दृष्टिकोण बनाएर काम गरिरहेका छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

विभिन्न प्रस्ताव र नीतिगत उपायबारे छलफल नभएको होइन । धेरै विषयमा बहस भयो । तर कतिपय नीतिगत प्रस्तावहरूको प्रभाव, सम्भावित जोखिम र तयारीको पर्याप्त परीक्षण गर्न समय नपुगेकाले ती विषयमा यसपटक नजाने निर्णय गरियो । केही विषय आगामी वर्षका लागि...

हिमालयन बैंकले ल्यायो आरएमवि कार्ड सेवा
हिमालयन बैंकले ल्यायो आरएमवि कार्ड सेवा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो...

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा ।   पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात्...