1100×100 Nabil Advert

गृहपृष्ठ ताजा खबर

ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको...

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका...

राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ : उत्कृष्ट कृषक विजयकुमार
राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ : उत्कृष्ट कृषक विजयकुमार

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी स्वदेश फर्किनुभयो । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गर्नुभयो । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किनुभएका...

मधेश प्रदेशमा अर्थमन्त्रीसँग नाडाले राख्यो तीन प्रस्ताव
मधेश प्रदेशमा अर्थमन्त्रीसँग नाडाले राख्यो तीन प्रस्ताव

जनकपुरधाम । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्र्ता गर्‍यो । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गर्दै यो क्षेत्रले...

नेपाल एसबिआई बैंकले गर्‍यो विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
नेपाल एसबिआई बैंकले गर्‍यो विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८, स्थित, श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामाग्रीहरु प्रदान गरेको छ । उक्त सामाग्रीहरु बैंककी कोशी प्रदेश...

बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष
बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ । महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित...