1100×100 Nabil Advert

गृहमन्त्री श्रेष्ठद्वारा भवन उद्घाटन

गण्डकी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कास्की जिल्लामा नवनिर्मित प्रमुख जिल्ला अधिकारीको सरकारी निवास उद्घाटन गर्नुुभएको छ ।

पोखराको सहिद चोकमा निर्मित भवनको सन् २०२२ मे २ मा निर्माण सम्झौता भएकामा सन् २०२३ जुलाई १५ मा सम्पन्न भएको थियो ।

कुल रु दुई करोड ३१ लाख ५४ हजार नौ सय ३४ मा निर्माण सम्झौता भएकामा यसको अन्तिम लागत रु दुई करोड ३३ लाख ६५ हजार एक सय ७२ रहेको छ । त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभूति गर्नेगरी सुशासनको प्रत्याभूति गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो ।

प्रकाशित समय १९:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु