1100×100 Nabil Advert

जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।

‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फँर्के । हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामी जनहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रकाशित समय १०:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु