1100×100 Nabil Advert

गुइलिन सहर

गुइलिन जनवादी गणतन्त्र चीनको दक्षिणमा रहेको गुआङ्सी प्रान्तको उत्तरपूर्वी भागमा रहेको ली नदीको पश्चिमी किनारमा अवस्थित एउटा विभागीय सहरको नाम हो। चिनियाँ भाषामा सहरको नामको अर्थ सिलाङको वन हो किनभने यस सहरमा धेरै सुगन्धित फूलहरू भएका सिलाङ रूखहरू पाइन्छ।

प्रकाशित समय ०९:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु