1100×100 Nabil Advert

गृहपृष्ठ सूचना तथा प्रविधि

कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचनाप्रविधि तालिम
कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचनाप्रविधि तालिम

विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू सहभागी छन्  ...more

साक्षरता दर शतप्रतिशत पुर्‍याउने योजना आयोगको लक्ष्य
साक्षरता दर शतप्रतिशत पुर्‍याउने योजना आयोगको लक्ष्य

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्‍याउने लक्ष्य अघि सारेको छ । १६औं योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको  ...more

अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा
अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता  ...more

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकियो
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकियो

काठमाडौं । निर्वाचनका लागि आयोगले आज प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय,  ...more

टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरणको छानविन हुने
टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरणको छानविन हुने

काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । पूर्व महालेखापरीक्षक  ...more

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताउनुभएको छ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उहाँले सूचनाको हकको  ...more