1100×100 Nabil Advert

गृहपृष्ठ उद्याेग

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता
ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास-आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख  ...more

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जाको समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जाको समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि  ...more

नवजात शिशुको नाममा १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि र एनआईसीबीच सम्झौता
नवजात शिशुको नाममा १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि र एनआईसीबीच सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता एनआईसी  ...more

ग्लोबल आइएमई बैंकद्वारा ३५ हजार भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान
ग्लोबल आइएमई बैंकद्वारा ३५ हजार भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले  ...more

एन आई सी एशिया बैंकद्वारा मास्टरकार्ड इस्युएन्स सेवा शुरु
एन आई सी एशिया बैंकद्वारा मास्टरकार्ड इस्युएन्स सेवा शुरु

काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इस्युएन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त  ...more

एनएमबि बैंकद्वारा सातै प्रदेशमा एमएसएमई दिवस मनाइयो
एनएमबि बैंकद्वारा सातै प्रदेशमा एमएसएमई दिवस मनाइयो

काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८ सयभन्दा बढी  ...more