गृहपृष्ठ उद्याेग

नेपाल चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड
नेपाल चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड

काठमाडौं । व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल-चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गर्नुभएको छ ।   अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका  ...more

नेपाल चेम्बर अफ कमर्स र बृहत प्रेन्योर्सबीच उद्यमशीलता प्रवर्द्धनमा सहकार्य
नेपाल चेम्बर अफ कमर्स र बृहत प्रेन्योर्सबीच उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहत प्रेन्योर्स प्रालिबीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार  ...more

मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघद्वारा राष्ट्र बैंकलाई सुझाव
मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघद्वारा राष्ट्र बैंकलाई सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा.विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो ।   परिसंघले बाह्य क्षेत्रका समष्टिगत  ...more

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

रुपन्देही । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका-७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ । वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा  ...more

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक
प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम  ...more

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने  ...more