गृहपृष्ठ शिक्षा/स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गुणस्तरीय सेवाको लागि फार्मेसी र थोक बिक्रेताको अभ्यास सुधार गर्न क्षमता निर्माण तालिमको राष्ट्रव्यापी शुभारम्भ कार्यक्रममा उनले स्वास्थ क्षेत्रमा देखिएको ...more
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगी फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको जनाएका छन् । देशभरी डेंगुको प्रकोप बढ्दै गइरहेका बेला मेयर शाहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ...more
तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर-व्यवहारमा व्यस्त हुने ...more
वीरगञ्ज । जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा वीरगञ्जस्थित विद्यासदन मावीले प्रथम स्थान हासिल गरेको छ । नेपाल निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका १४ निजी विद्यालयको सहभागिता थियो । प्रतियोगितामा पिस जोन मावि द्वितीय र ओसिस ...more
काठमाडौँ । विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०: सरोकारवालाको चासो’ विषयक ...more
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु ...more












