1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सीमा सुरक्षामा  ...more

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली
मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

तनहुँ  । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो  ...more

गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

गण्डकी । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।   प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर  ...more

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना  ...more

एक सय रोपनीमा अकबरे खुर्सानीखेती
एक सय रोपनीमा अकबरे खुर्सानीखेती

तनहुँ । तनहुँको भिमाद नगरपालिका-९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो ।   कृषि उत्पादन बढाई वडा  ...more

अन्धकूपपछि बैंकर झम्क तिमल्सिनाको ‘विमुक्ति’
अन्धकूपपछि बैंकर झम्क तिमल्सिनाको ‘विमुक्ति’

काठमाडौं । एक जना बैंकर सफल साहित्यकार पनि बन्न सक्छ भन्ने उदाहरण दिन सफल भएका छन् झम्क तिमिल्सिना । कृषि विकास बैंकमा कार्यरत तिमिल्सिनाले ‘अन्धकुप’ उपन्यासपश्चात यो दोस्रो उपन्यास ‘विमुक्ति’ सार्वजनिक गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ  ...more