1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

 हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व
 हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती ।  हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु  ...more

बसाइँसराईले दिनप्रतिदिन रित्तिदैछन् गाउँहरु
बसाइँसराईले दिनप्रतिदिन रित्तिदैछन् गाउँहरु

म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको  ...more

लन्डनमा किताव जात्रा फेस्टिभल तथा अवार्ड
लन्डनमा किताव जात्रा फेस्टिभल तथा अवार्ड

लन्डन । किताव यात्रा फाउन्डेशनले किताव जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो । वि.सं. २०७५ बाट शुरु भएको किताव जात्रा फेस्टिभल भारतमा  ...more

रोटरी क्लव अफ नार्गाजुनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित
रोटरी क्लव अफ नार्गाजुनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

काठमाडौं । रोटरी क्लव अफ नार्गाजुनले सामाजिक उत्तरदायित्व कार्यक्रममा महत्वपुर्ण भुमिकाको लागि राष्ट्रिय बाणिज्य बैंकलाई सम्मान गरेको छ । सरकारको पुर्ण स्वामित्व रहेको अग्रीण बित्तिय संस्थाले गत बर्ष गरेको सामाजिक काम र क्लवसँगको निरन्तर सहकार्यका लागि सम्मान गरेको हो ।  ...more

भक्तपुर नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै
भक्तपुर नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले वडा-९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।   नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय  ...more

व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग
व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ  ...more