1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत
गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक  ...more

२० फिटको बाटो देखाएर प्लटिङको जग्गा बेचेपछि सडक नै बिक्रीको प्रपञ्च
२० फिटको बाटो देखाएर प्लटिङको जग्गा बेचेपछि सडक नै बिक्रीको प्रपञ्च

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. २ स्थित शिक्षा विभागको उत्तरतर्फ रहेको सिंगो बस्तीभित्र आवतजावत गर्ने बाटोलाई निश्चित स्वार्थ समूहका व्यक्तिको लालचका कारण बाटो निकास बन्द गरी मोटो रकम लिएर बिक्री गर्न खोज्दा सिंगो समाज नै तरंगित  ...more

नाडा अटो शो २०२५ मा थामिनसक्नुको भीड
नाडा अटो शो २०२५ मा थामिनसक्नुको भीड

काठमाडौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ५ दिनमै १,४९,८८१ दर्शकले अवलोकन गरिसकेका छन् । यो तथ्यांकले आम जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा  ...more

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब  ...more

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला
सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा । मेचीनगर नगरपालिका-३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ । “रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ”, हातमा सीप भएपछि आफैँ मालिक बन्न  ...more

 हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व
 हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती ।  हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु  ...more