गृहपृष्ठ समाचार
ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ ...more
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट-२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय ...more
काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालाई पाकिस्तानले ३४३ रनको लक्ष्य दिएको छ । टस जितेर पाकिस्तानको मुल्तानमा पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रनको शतकीय पारी र ...more
काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् । यो सँगै पाकिस्तानले २८ ओभर दुई बलमा चार विकेट गुमाएर १ सय २८ ...more
काठमाण्डौं । अमेरिकी सहायता परियोजना एमसिसी आजदेखि कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले एमसिसी परियोजनाको कार्यान्वयन शुरु भएको घोषणा गरेका हुन् । घोषणा सभामा अर्थमन्त्री डाक्टर प्रकाश ...more
ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । अध्यक्ष सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । त्यस ...more













