1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

प्रधानमन्त्री दाहाल भोली न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोली न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले  ...more

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक
बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

काठमाडौँ । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो । गीतको  ...more

समयलाई चिन्न सक्नुपर्छ, कामसँगै दाम पछि लागेर आउँछ : हरिवंश आचार्य
समयलाई चिन्न सक्नुपर्छ, कामसँगै दाम पछि लागेर आउँछ : हरिवंश आचार्य

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले  ...more

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द
चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुर । मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार  ...more

बाल दिवसको शुभकामना दिंदै ओलीले भने, ‘मलाई बालबालिका प्यारा लाग्छन्’
बाल दिवसको शुभकामना दिंदै ओलीले भने, ‘मलाई बालबालिका प्यारा लाग्छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् । समाजिक सञ्जालमार्फत् शुक्रबार उनले सबै बालबालिकालाई उज्वल भविष्यको कामना भन्दै शुभकामना व्यक्त गरेका हुन्  ...more

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा  ...more