1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क
द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको  ...more

प्रेस युनियनद्वारा परामर्श समिति गठन
प्रेस युनियनद्वारा परामर्श समिति गठन

काठमाडौँ । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र  ...more

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा

काठमाडौं । व्यवसायी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको ४४ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका छन् । मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बज्राचार्यको प्यानलले असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो  ...more

नियमनकारी निकायको आवश्यकताबारे गम्भीर छलफल
नियमनकारी निकायको आवश्यकताबारे गम्भीर छलफल

काठमाडौं । नेपालमा ‘पहुँचयोग्य र स्तरीय विवाद समाधान’ को नारासहित व्यवस्थितरुपमा मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको संस्था नेपाल इन्टरनेशनल एडिआर सेन्टरले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाएको छ । विभिन्न कार्यक्रमहरुमध्ये कानून, व्यवस्थापन, इन्जिनियरिङ, लेखा तथा  ...more

भू-उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या
भू-उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

काभ्रेपलाञ्चोक । सरकारले भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गिकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य ब्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय  ...more

वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी
वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात  ...more