1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

नेपाल बिल्डकनको एघारौं संस्करण माघ २२ देखि हुँदै
नेपाल बिल्डकनको एघारौं संस्करण माघ २२ देखि हुँदै

काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौं संस्करण यहि माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो र एकमात्र निर्माण  ...more

दूध उत्पादनबाट विदेशको सरह पैसा कमाउँदै किसान
दूध उत्पादनबाट विदेशको सरह पैसा कमाउँदै किसान

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिकरुपमा पशुपालन गरेर समाजमा  ...more

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैङ्किङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताउनुभएको छ ।   आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज  ...more

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत  ...more

नाफिजले सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण
नाफिजले सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटा हाल व्यक्तिगत  ...more

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौँ । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने  ...more