1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

सुनसरी । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै  ...more

हालसम्म ३६ मा रास्वपा, ६ मा कांग्रेस र २/२ स्थानमा एमाले र नेकपाको विजय
हालसम्म ३६ मा रास्वपा, ६ मा कांग्रेस र २/२ स्थानमा एमाले र नेकपाको विजय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् भने ६ स्थानमा नेपाली कांग्रेस र २/२ स्थानमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले विजय हासिल गरेका छन् । त्यसैगरी एक  ...more

शुक्लागण्डकीमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान   
शुक्लागण्डकीमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान   

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गर्नुभएको छ ।   तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उनले आफ्नो मताधिकार  ...more

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा : केन्द्रीय सुरक्षा समिति
निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा : केन्द्रीय सुरक्षा समिति

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।   बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको  ...more

उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटियो
उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटियो

सिद्धार्थनगर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी  ...more

सत्कारले लोभिन्छन् घरबासका पाहुना
सत्कारले लोभिन्छन् घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक ।   बागलुङ बजारमा जन्मिएर कर्मथलो  ...more