1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ ।   बैंकका अनुसार भूमि व्यवस्थापन तथा  ...more

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौँ । राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले आज यहाँ सडक दुर्घटना न्यूनीकरणसम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   पञ्चकुमारी समाज, सिनामङ्गल काठमाडौँको आयोजना तथा प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी  ...more

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता   
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता   

धादिङ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटमा उहाँले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो ।   संविधान  ...more

सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न पर्यटन व्यवसायीको चेतावनी
सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न पर्यटन व्यवसायीको चेतावनी

काठमाडौं । पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो-नेपाल) को १८औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने  ...more

‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौं संस्करण हुँदै
‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौं संस्करण हुँदै

कर्णाली । ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका  ...more

अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

सुनसरी । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय  ...more