गृहपृष्ठ निर्माण व्यवसाय

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन अलमलमा
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन अलमलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि  ...more

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

पर्सा । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ  ...more

दुईवर्षसम्म सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम
दुईवर्षसम्म सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम

पर्वत । यहाँको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको कुश्मा-१० पिपलटारीको सिमखेतदेखि फलेवास-३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुल निर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०/८१ असारमा सम्झौता  ...more

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन
अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

तनहुँ । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो ।   घुमाउने पुलको संशोधित  ...more

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

पाल्पा । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर-कपुरकोट सडकखण्डअन्तर्गतको यो सडकको अहिले स्तरोन्नतिको काम धमाधम अगाडि बढेको हो  ...more

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

कैलाली ।  धनगढी उपमहानगरपालिका-११ सेहरी-जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।   धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार रु तीन करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुल निर्माणपछि सेहरी र  ...more