1100×100 Nabil Advert

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

कैलाली ।  धनगढी उपमहानगरपालिका-११ सेहरी-जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ ।

 

धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार रु तीन करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ ।

प्रकाशित समय ०८:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु