1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

ग्लोबल आइएमई बैंकद्वारा ननरेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग स्थापना
ग्लोबल आइएमई बैंकद्वारा ननरेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग स्थापना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष  ...more

महालक्ष्मी विकास बैंकद्धारा कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धन कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बैंकद्धारा कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धन कार्यक्रम सम्पन्न

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराँउदै आएको महालक्ष्मी विकास बैंकले वाषिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम  ...more

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग
वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ ।   वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन  ...more

नबिल निःशुल्क जलन उपचार शिविर आयोजना, ६५ जनाको उपचार
नबिल निःशुल्क जलन उपचार शिविर आयोजना, ६५ जनाको उपचार

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत् ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा आएका  ...more

नेपाल एसबिआई बैंकद्वारा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु सहयोग
नेपाल एसबिआई बैंकद्वारा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा  ...more

एनआईसी एशिया बैंकले ल्यायो सम्पत्ति लिलाम बिक्री पोर्टल सञ्चालनमा
एनआईसी एशिया बैंकले ल्यायो सम्पत्ति लिलाम बिक्री पोर्टल सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको सो अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री  ...more