गृहपृष्ठ बैंक/वित्त
काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । २०८२ साल चैत्र २० देखि २७ गते सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा ...more
काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र १६ ...more
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ सातै प्रदेशका आफ्ना शाखाहरूमा सफलतापूर्वक सम्पन्न गरेको छ । यो अभियान संसारभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने एक अन्तर्राष्ट्रिय ...more
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई-एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) ...more
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरुमार्फत् नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । नयाँ ...more
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजनिक गरिएको छ । परम्परागतरुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपूर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम ...more













