1100×100 Nabil Advert

गृहपृष्ठ बैंक/वित्त

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज  ...more

कृषि कर्जालाई पहिलो प्राथमिकता : सिइओ गुरुङ
कृषि कर्जालाई पहिलो प्राथमिकता : सिइओ गुरुङ

काठमाडौ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो  ...more

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त  ...more

नेपाल बैंक लिमिटेडको नयाँ अभियान सञ्चालनमा
नेपाल बैंक लिमिटेडको नयाँ अभियान सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा खल्ती बाई आइएमइको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंकको ब्राण्ड प्रवर्द्धन एवं डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागू हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई  ...more

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर
कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । कामना सेवा विकास बैंकले माघे संक्रान्तीको अवसरमा धार्मिक तथा पर्यटन गन्तव्य देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्तन क्यान्सर सचेतना, रक्तचाप जाँच तथा मधुमेह परीक्षण गरिने व्यवस्था मिलाइएको थियो । भरतपुर अस्पताल र बीपी  ...more

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता
नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन र बिक्रि गर्ने गरेको मुल्य ब्ल्याक हर्स ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा  ...more